Horoscope for today - 25 Ashwin 2079 Tuesday
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
पार्टी तथा सेमिनारमा सहभागी भइएला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
लाभदायक यात्रा रहनेछ ।
https://www.hamropatro.com/images/dummy/ic_sodiac_3.png
\
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
\
आज आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज नयाँ रोजगारको अवसर मिल्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आर्थिक कारोबारमा विवाद आउनसक्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ ।
रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला ।
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । बौद्धिकताको विकास हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।
पारिवारिक सहयोग मिल्ला । पुँजी बजारबाट धन लाभ हुनेछ ।
दिनको उत्तरार्ध सुखद् रहनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज आलस्य तथा थकानको अनुभूति हुनेछ ।
प्रेममा बाधा पनि हुनसक्छ, तर वैदेशिक कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ ।
वैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ
। प्रेमीको सहयोग प्राप्त हुनेछ ।
राशिफल जे जस्तो
भएपनि तपाईंको दिन शुभ रहोस् ।
- ज्यो.प. नारायणप्रसाद दुलाल

.png)











